Dora Sensei · Transcript · · Updated
यो प्रश्न नहेरी परीक्षामा नजानुहोस्!🔥|SSW Khaigo Nursing Care Skill Full Mock Test Set-A|Nepali Part – Transcript
Video by Dora Sensei · Watch the original on YouTube
Summary
AI-generated from the transcript. Verify details against the source video.
- आजको यो फुल मक टेस्ट सेट ए मा खाइगो एक्जामको लागि ४५ वटा सबैभन्दा महत्वपूर्ण प्रश्नहरू रहेका छन्।
- भिडियोमा प्रस्तुत ४५ वटा प्रश्नहरू मध्ये कतिवटा मिलाउनु भयो भनेर तल कमेन्ट गरेर भन्न भनिएको छ।
- अर्को मक टेस्ट सेट बनि ल्याउने वा नल्याउने बारेमा कमेन्टमा नेक्स्ट पार्ट लेख्न भनिएको छ।

Use this video with Pro
Reading, copying and transcript downloads are free. Create saved AI results for this video with a signed-in Pro account ($9/month).
Transcript
Search ignores accents. All transcript text stays visible.
खाइगो एक्जाम एकैचोटीमा पास गर्न चाहनुहुन्छ? पुराना प्रश्नहरू छुटाउनुभयो भने एक्जाममा गाहो पर्न सक्छ। आजको यो फुल मक टेस्ट सेट ए मा ४५ वटा सबैभन्दा महत्वपूर्ण प्रश्नहरू छन्। भिडियो पुरा हेरेर आफ्नो प्रिपरेसनलाई स्ट्रङ बनाउनुहोस्।
आजको यो ४५ वटा प्रश्नहरु मध्ये तपाईले कतिवटा मिलाउनु भयो? तल कमेन्ट गरेर पक्कै भन्नुहोला। अनि अर्को मक टेस्ट सेट बनि ल्याउने कि नल्याउने यदि चाहनुहुन्छ भने कमेन्टमा नेक्स्ट पार्ट भनेर लेख्नुहोस् है। र तपाईहरुलाई यो भिडियो कस्तो लाग्यो?
यदि भिडियो मन परेको छ भनेदेखि भिडियोलाई लाइक, कमेन्ट, सेयर र च्यानललाई स्सक्राइब गर्न नभुल्नुहोला। हामी यसभन्दा पछाडिको को अर्को भिडियोमा अवश्य भेट्ने छौ। त्यो बेलासम्मको लागि सायोनारा मिनासान माताने गामबाते कुदासाई मिनासान